यस्तो बन्यो मन्त्रिपरिषद, प्रधानमन्त्रीसँग तीन मन्त्रालय
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गठन भएको सरकारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् । मन्त्रालयहरू १८ मा झारिएसँगै त्यसबमोजिम कार्यविभाजन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित