१५ दिन नपुग्दै मन्त्रीहरुको वरियता हेरफेर

mysansar.com · 1 महिना अघि

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा चैत १३ गते गठित मन्त्रिपरिषद्को वरियताक्रम चैत २४ गते राष्ट्रपति कार्यालयले पुनः निर्धारण गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मर्यादाक्रम मिलाइदिए। पहिलो सूचीमा जे नम्बर थियो, त्यो धेरैजसोको बदलिएको छ। खासगरी महिला मन्त्री सीता बादी र सोविता गौतम राम्रै अगाडि आए — क्रमशः ७ र ५ ठाउँ माथि।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू