बजेटमा वन मन्त्रालयको प्राथमिकता : जडीबुटीदेखि कार्बन व्यापारसम्म

यस स्टोरीको अंश: वन मन्त्रालयले आगामी बजेटमा जडीबुटी, कार्बन व्यापार र वन डढेलो नियन्त्रणलाई प्राथमिकता दिने
ehimalayatimes.com · 1 हप्ता अघि

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी बजेटमार्फत वन क्षेत्रलाई आयमुखी बनाउने रणनीतिलाई प्राथमिकतामा राख्ने भएको छ । मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले जडीबुटी, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योग विस्तारलाई केन्द्रमा राखेर बजेट निर्माणको काम भइरहेको बताए । वन क्षेत्रलाई संरक्षणमा मात्र सीमित नराखी आर्थिक उत्पादन र रोजगारीसँग जोड्ने तयारी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू