देशका तराई र पहाडी क्षेत्रमा आज राति तीव्र हावाहुरीको सम्भावना, असिनापानीको चेतावनी

newspolar.com · 14 घण्टा अघि

जल तथा मौसम विज्ञान विभागले आज राति देशभरका तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरेको छ। हुरीसँगै केही स्थानमा असिनापानी पर्ने सम्भावनासमेत देखिएको छ। सम्भावित जोखिमका आधारमा विभागले विभिन्न क्षेत्रलाई फरक–फरक रङमा वर्गीकरण गर्दै चेतावनी नक्सा सार्वजनिक गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू