देशका विभिन्न स्थानमा वर्षा, राति हावाहुरीको सम्भावना
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ । मंगलबार राति सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्यांङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›