कोसी प्रदेशसभामा अध्यादेश पेस

यस स्टोरीको अंश: वीरगञ्ज महानगरपालिकाले संघीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोकेको छ
nepalnews.com · 1 हप्ता अघि

कोसी प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ। कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू