‘३० दिन भयो, अझै घर छैन’ भन्दै सुकुमबासीको प्रदर्शन(तस्बिरहरु)

यस स्टोरीको अंश: थारू समुदायको प्रथाजनित विधेयक लुम्बिनी प्रदेश सभामा पेस
www.sidhakura.com · 2 दिन अघि

सुकुमबासीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आफूहरु बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरु जबरजस्ती उठिबास बन्द गर, सरकार तैले खोजेको विकास कि विनास, गरिबमाथि अन्याय बन्द गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू