विदेशमा रहेकालाई ठाकुरको आग्रह: ‘मुलुकमा नयाँ परिस्थितिको विकास भयो,स्वदेश फर्कनुस्’
▸ यस स्टोरीको अंश: विश्वप्रकाश शर्मा भन्छन्– ६०/४० को भागबन्डा अब दन्त्य कथा बन्यो
जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै संरक्षक ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताए । बैठकमा आफ्नो धारणा राख्दै नेता ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित