विदेशमा रहेका नेपालीहरुलाई सभामुख अर्यालले भने– ‘नेपाल फर्किने तयारी गर्नुस्’

यस स्टोरीको अंश: सभामुख अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरे
www.lokpath.com · 1 दिन अघि

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेका छन्। गृहजिल्ला धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले देश बन्ने, समृद्ध हुने र सुशासन कायम हुने विश्वास व्यक्त गरे। उनले आफूहरू देशले चाहेजस्तो कानुन निर्माणका लागि लागिपरेको र जनताले केही वर्षमा राजनीतिमा आफूहरूको प्रवेशको औचित्य पुष्टि हुने महसुस गर्ने दाबी गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू