सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
www.imagekhabar.com · 3 दिन अघि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बैठकले सरकारका दैनिक कामकारबाही र केही महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू