नख्खु कारागारबाट फरार कैदी बैतडीबाट पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, २६ लाख ठगेको आरोप
newsofnepal.com · 1 हप्ता अघि

नख्खु कारागार काठमाडौंबाट फरार भएका एक कैदी बैतडीबाट पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकीलाई घरबाटै नियन्त्रणमा लिइएको हो । रतोकी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते नख्खु कारागारबाट फरार भएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू