झुम्का कारागारबाट फरार दुई प्रतिवादी धरानबाट पक्राउ
▸ यस स्टोरीको अंश: केन्द्रीय कारागार र झुम्का कारागारबाट फरार दुई प्रतिवादी पक्राउ
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार दुई प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ज्यान मार्ने मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–१५ का २९ वर्षीय दाँते भनिने गणेश राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›