ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित
द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । यस समारोहमा कलेजका पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी, द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड र किल युनिभर्सिटीका स्नातक तथा स्नातकोत्तर कार्यक्रमका ६३९ विद्यार्थीहरूलाई सम्मानित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›