समृद्धी स्कुलले ५१ जना एसईई उत्तीर्ण विद्यार्थीलाई गर्‍याे बिदाइ, पायो आईएसओ मान्यता पनि

यस स्टोरीको अंश: सहिदकी छोरी आकृति राईले एसईईमा उत्कृष्ट नतिजा ल्याई देश सेवाको सपना साकार पार्ने लक्ष्य राखिन्
kendrabindu.com · 5 दिन अघि

समृद्धी स्कुलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बधाईसहित बिदाइ गरेको छ । शनिबार काठमाडौंको खुसिबुस्थित नेपा ब्यांक्वेट हलमा आयोजित कार्यक्रममा एसईईमा उत्तीर्ण ५१ विद्यार्थीहरुलाई बिदाई गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुसँगै अभिभावकहरुलाई पनि मायाको चिनो प्रदान गरिएको छ । स्कुलले टपर विद्यार्थी कृत्रन घिमिरेलाई रु. १०,००० नगद पुरस्कार समेत प्रदान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू