बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

bizpati.com · 2 दिन अघि

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।आइतबार सुन तोलामा २ लाख ९० हजार ९ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू