२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

globenepal.com · 5 दिन अघि

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू