उफ् ! गर्मी… (तस्विरहरू)
केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी बढेको छ । बिहानैदेखि चर्को घाम लाग्ने, दिउँसो तातो हावा चल्ने र रातिको तापक्रमसमेत उच्च रहन थालेपछि जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम क्रमशः बढिरहेको हो । स्वास्थ्य विज्ञहरूले अत्यधिक घाममा लामो समय नबस्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न सुझाव दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित