देशका विभिन्न भागमा तापक्रम अझै बढ्ने, बाढीपहिरोको जोखिम कायमै
▸ यस स्टोरीको अंश: उत्तर भारतमा तापक्रमले रेकर्ड तोड्यो, गर्मीको लहर जारी रहने अनुमान
विगत केही दिनदेखि काठमाडौं उपत्यकामा गर्मी बढेको छ र देशका केही स्थानमा पानी पर्ने सम्भावना छ । वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेकाले बिस्तारै मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी तथा तापक्रम बढ्ने जानकारी दिइन् । गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिमको विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जानकारी आएको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›