कालीमाटीमा आलु, गोलभेँडा, बोडी, काक्रोदेखि च्याउसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ?

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य निर्धारण
arthadabali.com · 15 घण्टा अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भारतीय ठुलो गोलभेँडाको भाउ प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा पुगेको छ भने रातो आलु (लाम्चो) प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, रातो आलु (गोलो) २९ रुपैयाँ, लोकल बन्दा, हरियो फर्सी (डल्लो) प्रतिकेजी ३५ रुपैयाँ, लाम्चो भन्टा ४९ रुपैयाँ, मकै बोडी र मटरकोशा ९० रुपैयाँ, भटमासकोशा १२० रुपैयाँ, तितो करेला ४२ रुपैयाँ ५० पैसा, लाम्चो फर्सी ५७ रुपैयाँ ५० पैसा, भिण्डी ५० रुपैयाँ पुगेको छ भने रायोको साग ७० रुपैयाँ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू