आज कति छ माछा प्रतिकिलो?

यस स्टोरीको अंश: कालीमाटी बजार विकास समितिले तरकारी र माछाको थोक मूल्य निर्धारण गर्‍यो
himalpress.com · 13 घण्टा अघि

कालीमाटी बजार विकास समितिले फलफूल, मसला र माछासहित विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। स्याउ (फुजी) प्रतिकिलो रु ३००, अनार रु ४५० र केरा (नेपाली) दर्जन रु २०० तोकिएको छ। त्यसैगरी अदुवा रु १४०, सुकेको खुर्सानी रु ५५० तथा ताजा माछा (रहु) प्रतिकिलो रु ३४० निर्धारण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू