ओमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीचको वार्ताले विश्व राजनीतिमा कुटनीतिक तरग
▸ यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोडअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणले विश्व राजनीतिको रङ्गमञ्चमा एउटा शक्तिशाली समीकरणको सूत्रपात गरेको छ । वर्षौदेखिको व्यापारिक युद्ध र ताइवान मुद्दाको तिक्ततालाई चिर्दै दुई महाशक्ति प्रमुखहरू एउटै मञ्चमा उभिनुले २१औ शताब्दीको विश्व व्यवस्थालाई नयाँ दिशा दिएको छ । यो वार्ताले वासिङ्टन र बेइजिङ बीच ‘टकराव भन्दा संवाद’ लाई प्राथमिकता दिएर शिथिल बनेको विश्व अर्थतन्त्र र सुरक्षा संयन्त्रलाई ठूलो राहतको सन्देश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›