विश्व दूरसञ्चार दिवस मानाइँदै
▸ यस स्टोरीको अंश: विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइयो, डिजिटल पहुँच विस्तारमा जोडआज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›