आदिबासी सवालमा सरोकारावालाबिच संवाद
▸ यस स्टोरीको अंश: आदिबासीको अधिकार र अवस्थाबारे सरोकारवालाबिच संवाद
एसिया इन्डिजिनियस पिपल्स प्याक्ट (एआइपीपी) का अध्यक्ष वेभरली लङ्गिडसहितसँग नेपालको आदिबासी सवाल र अवस्थाबारे छलफल गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को समन्वयमा भएको छलफलमा नेपालसहित एसियन मुलुकको आदिबासी जनजातिको सवाल र अवस्थाबारेमा छलफल गरिएको हो । अध्यक्ष बेभरलीले नेपालजस्तै एशियन मुलुकको आदिबासीको सवाल सबै ठाउँमा समान भए पनि कतिपय ठाउँमा अधिकारको सम्बोधन बढी भएको तर कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›