आदिबासी महासङ्घद्वारा संविधान संशोधन विषयमा सुझाव सङ्कलन
▸ यस स्टोरीको अंश: रवि लामिछानेको भारत भ्रमणलाई कूटनीतिक चासो
नेपाल आदिबासी जनजाति महासङ्घ (नेफिन) ले संविधान संशोधन सम्बन्धमा सुझाव सङ्कलन गरेको छ । महासङ्घका अध्यक्ष निमी लामा ह्योल्मोका अनुसार केन्द्रीय कार्यालयमा महासङ्घमा आबद्ध जातीय संस्था, सम्बन्धन संस्थाका प्रतिनिधिसँग छलफल गरी संविधान संशोधनका लागि सुझाव सङ्कलन गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›