अमेरिकामा अदालतको सुनुवाइ छुटाएर देशनिकाला आदेश पाएकालाई १८ हजार डलर शुल्क लगाउने प्रस्ताव

यस स्टोरीको अंश: अमेरिकाले राष्ट्रसंघीय अधिकारी फ्रान्सेस्का अल्बानिजमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
www.khasokhas.com · 1 हप्ता अघि

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अदालतको सुनुवाइमा उपस्थित नभएका कारण देशनिकालाको आदेश पाएका र पछि ‘आइस’ द्वारा पक्राउ परेका आप्रवासीहरूले तिर्नुपर्ने शुल्क बढाउने प्रस्ताव सार्वजनिक गरेको छ। होमल्याण्ड सेक्युरिटीले हालको ५ हजार १ सय ३० डलर शुल्कलाई बढाएर १८ हजार डलर पुर्‍याउने प्रस्ताव अघि सारेको हो। यो शुल्कलाई प्रत्येक वर्ष महँगी अनुसार समायोजन गर्दै लगिने व्यवस्था समेत गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू