अब अमेरिकामा झुटो विवरण बुझाएर एसाइलम आवेदन दिए वकिललाई नै जेल र जरिवाना
▸ यस स्टोरीको अंश: केन्द्रीय अनुसन्धान ब्युरोद्वारा बिमा कसुरमा ४० भन्दा बढीविरुद्ध मुद्दा चलाउन सिफारिस
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन वकिलहरूमाथि कडा निगरानी र कारबाही बढाउन मातहतका निकायलाई निर्देशन जारी गरेको छ। झुटा विवरण र नक्कली कागजातका आधारमा एसाइलमका मुद्दा दर्ता गर्ने वकिल र उनीहरूका ग्राहकमाथि कडा कानुनी कारबाही गर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको छ। यसअघि पनि न्युयोर्क, फ्लोरिडा र क्विन्समा नक्कली एसाइलम केस बनाएर शरणार्थी ठगी धन्दा चलाउने कैयौँ वकिल र दलालहरूलाई जेल सजाय भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित