अमेरिकामा राजनीतिक प्रतिशोधको सिकार भएकाहरूलाई राहत: १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गरिँदै

यस स्टोरीको अंश: ट्रम्प प्रशासनले १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने तयारी
www.khasokhas.com · 1 हप्ता अघि

अमेरिकामा ट्रम्प प्रशासनका अधिकारीहरूले १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने तयारी गरेका छन्। यो कोषमार्फत अघिल्ला प्रशासनहरूको समयमा आफूहरूलाई अन्यायपूर्ण रूपमा अनुसन्धान गरिएको महसुस गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन सकिने अधिकारीहरूको भनाइ छ। करिब १.८ बिलियन डलरको कोष स्थापना गर्ने प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरू र अमेरिकी न्याय मन्त्रालयबिच आन्तरिक राजस्व सेवा विरुद्ध दायर गरिएको १० बिलियन डलरको मुद्दा समाधान गर्ने वार्ताका क्रममा अघि सारिएको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू