इलेभनल्याब्ससँगको सहकार्यमा लेखकहरूलाई अडियोबुक तयार पार्ने एआई टुल उपलब्ध गराउँदै स्पोटिफाई
▸ यस स्टोरीको अंश: क्यालिफोर्नियाले एआईबाट श्रमिक जोगाउन कार्यकारी आदेश जारी गर्यो
म्युजिक तथा अडियो बुक प्लेटफर्म स्पोटिफाईले लेखकहरूका लागि एआईमा आधारित अडियोबुक तयार पार्ने नयाँ टुल सार्वजनिक गरेको छ । यो नयाँ सुविधा इलेभनल्याब्सको प्रविधिमा आधारित छ । यसलाई स्पोटिफाई फर अथर्स (Spotify for Authors) प्लेटफर्म अन्तर्गत समावेश गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित