उपकुलपति र रजिष्ट्रार नियुक्तिमा यस्तो योग्यता, मन्त्रालयले जारी गर्यो कार्यविधि
▸ यस स्टोरीको अंश: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक गरेको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ ले दुवै पदका लागि आवश्यक न्यूनतम योग्यता तथा मापदण्ड निर्धारण गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›