दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। सिफारिस समितिले इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन मागेको छ। आवेदन शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा बुझाउनुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›