‘सेप अफ मम’ मा देखिने महिला मर्म

यस स्टोरीको अंश: चलचित्र ‘काजी’ को समीक्षा: अभिनय सशक्त, वैचारिक धरातल कमजोर
nepalnews.com · 1 दिन अघि

त्रिवेणी राई निर्देशित सिनेमा ‘सेप अफ मम’ले सिक्किमको ग्रामीण परिवेशमा बस्ने एउटै परिवारका तीन पुस्ताका चार महिलाको दैनिक जीवन चित्रण गरेको छ । निर्देशक राईले आफ्नै अनुभव र स्मृतिलाई कथाको आधार बनाएकी छन् । सिनेमामा विष्णु (गौमाया गुरुङ), उनकी आमा (पशुपति राई), हजुरआमा र गर्भवती बहिनी जुनु (श्यामा श्री शेर्पा) पात्र छन् । विष्णुको प्रगतिशील विचारले परिवार र समुदायमा द्वन्द्व सिर्जना गर्छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू