त्रिवेणी राईको फिल्म ‘सेप अफ मोमो’ जेठ १५ देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदै

यस स्टोरीको अंश: त्रिवेणी राईको फिल्म ‘सेप अफ मोमो’ नेपाल र भारतमा प्रदर्शन हुने
www.dcnepal.com · 18 घण्टा अघि

सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । यस फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू