विद्यालयको नाम परिवर्तन : ३५ दिनभित्र दाबी विरोध पेस गर्न महानगरको अनुरोध

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनमा दाबी विरोध माग्यो
himalpress.com · 2 हप्ता अघि

काठमाडौँ महानगरपालिकाअन्तर्गत शिक्षा विभागले संस्थागत विद्यालयहरूको नाम, स्थान तथा स्वामित्व परिवर्तनसम्बन्धी प्रस्तावहरू सार्वजनिक गर्दै दाबी विरोधका लागि सूचना जारी गरेको छ। महानगरपालिकाले कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी प्रक्रिया पूरा गरी निवेदन दर्ता गराएका विभिन्न विद्यालयहरूको विवरण सार्वजनिक गर्दै यदि कुनै व्यक्ति वा संस्था उक्त परिवर्तनप्रति असहमत भएमा प्रमाणसहित ३५ दिनभित्र लिखित दाबी विरोध पेस गर्न आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू