विद्यालय शिक्षा सुधारका लागि काठमाडौं महानगरको नयाँ कार्ययोजनाः शिक्षक दरबन्दी मिलान र छात्रवृत्तिमा कडाइ

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ कार्ययोजना ल्यायो
emountaintv.com · 1 हप्ता अघि

काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू शुरु भएको बताउनुभएको हो । महानगरले हालसम्म दुई चरणमा गरी करिव एक सय जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू