रुस–युक्रेन युद्ध थप चर्कियो

यस स्टोरीको अंश: युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण; रुसले हजारभन्दा बढी ड्रोन खसालेको दाबी
www.nepalviews.com · 1 हप्ता अघि

रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू