युक्रेनद्वारा रुसमाथि ड्रोन आक्रमण : मस्कोनजिकै चारजनाको मृत्यु, २१ घाइते

यस स्टोरीको अंश: युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण; रुसले हजारभन्दा बढी ड्रोन खसालेको दाबी
baahrakhari.com · 1 हप्ता अघि

युक्रेनले रुसमाथि व्यापक रूपमा ड्रोन आक्रमण गरेको छ, जसमा मस्को आसपासका क्षेत्रमा कम्तीमा चारजनाको मृत्यु भएको छ र २१ जना घाइते भएका छन्। रुसी अधिकारीहरूका अनुसार, मस्कोको उत्तर–पश्चिममा अवस्थित खिमकी सहरमा एउटा ड्रोन आवासीय भवनमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। रुसको रक्षा मन्त्रालयले आफ्नो एअर डिफेन्स प्रणालीले रातभरिमा ५५६ वटा ड्रोन नष्ट गरेको दाबी गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू