आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीले नयाँ रेडमी प्याड २ ९.७” सार्वजनकि गरेको

यस स्टोरीको अंश: शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गर्‍यो
www.enepalese.com · 1 दिन अघि

शाओमीले नेपाली बजारका लागि नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक गरेको छ। यो ट्याब्लेट शक्तिशाली अक्टा-कोर प्रोसेसर, १२० हर्ज रिफ्रेस रेट भएको ९.७ इन्चको २K डिस्प्ले, ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा सहित आउँछ। यसमा ८ MP रियर क्यामरा, ५ MP फ्रन्ट क्यामरा, इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएम हेडफोन ज्याक रहेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू