प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
▸ यस स्टोरीको अंश: बेलायती मन्त्रीद्वारा नेपालको प्राविधिक शिक्षा विस्तारमा सहकार्यको प्रतिबद्धता
संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा सहकार्य गर्ने बताउनुभएको छ । नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आयोजित छलफलमा उहाँले शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›