शहरी विकासका लागि २ अर्ब ८६ अर्ब ४८ करोड बजेट
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ पुल निर्माण गरिने
सरकारले सडक तथा शहरी पुर्वाधार विकासका लागि २ अर्ब ८६ अर्ब ४८ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित