श्रम संस्कृति पार्टीद्वारा औपचारिक रूपमै प्रधानमन्त्री शाहको राजीनामा माग
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोधश्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले आफ्नो कर्तव्य पूरा नगरेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका छन् । नीति कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षी दलको माग गर्दा अनुपस्थित भएको जस्ता कारण उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित