प्रतिनिधिसभा : सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको नियमित उपस्थितिको माग, प्लेकार्ड प्रदर्शन
gorkhapatraonline.com · 6 दिन अघि

श्रम संस्कृति पार्टीका सदस्यहरूले प्रधानमन्त्री र मन्त्रीहरू नियमित सदनमा उपस्थित भई प्रश्नहरूको जवाफ दिनुपर्ने माग गरेका छन् । पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू