संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
श्रम संस्कृतिका सांसदहरूले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेका छन्। उनीहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्ने, प्रश्नदेखि भाग्न नहुने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने र संसदीय जिम्मेवारी बहन गर्नुपर्ने माग गर्दै पर्चा देखाएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित