अर्थमन्त्रीले तोडे ‘ब्रिफकेस’ परम्परा, नेपाली कागजमा बजेट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारीमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दशकौंदेखि चल्दै आएको ‘बजेट ब्रिफकेस’ बोक्ने परम्परालाई तोडेका छन्। विगतमा अर्थमन्त्रीहरूले छालाको ब्रिफकेसमा बजेटका दस्ताबेज राखेर संसद् लैजाने गरेकामा डा. वाग्लेले यसपटक नेपाली कागजमा बेरिएको बजेटको मस्यौदा सार्वजनिक गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित