योग समिति नेपालको अध्यक्षमा पुनः डा. गिरिराज भट्टराई सर्वसम्मत निर्वाचित
▸ यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले प्रहरी प्रधान कार्यालयको अवलोकन गरी भजन विमोचन गरे
योग समिति नेपाल केन्द्रीय समितिको अध्यक्षमा योगगुरु डा गिरिराज भट्टराई सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । नेपालगञ्जमा सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा वक्ताहरूले योगले शारीरिक रूपमा सशक्त बनाउने र स्वस्थ समाज निर्माणमा अपरिहार्य रहेको बताए । पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई सम्मान गरियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›