खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही
▸ यस स्टोरीको अंश: खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही निर्वाचित, महिला फुटबल खेलाडी ब्रान्ड एम्बेसडर नियुक्त
खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले कर्णालीमा पल्सल अवार्ड गराउने समेत बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›