भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ : गगन थापा

यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
www.lokpath.com · 4 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वर्तमान सरकारले उक्त घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । थापाले भदौ २४ गतेका घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न राज्यले कुनै पहल नगरेको आरोप लगाए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू