संख्याको भरमा दम्भ देखाउन सरकारले छाडोस्, भदौ २४ को छानबिन गरोस् : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिँदै जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरेका छन्। उनले सरकारले संविधान र कानुनको सीमा ख्याल गर्नुपर्ने र लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने बताए। थापाले भदौ २४ को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित