भीएस निकेतन सेकेण्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’

यस स्टोरीको अंश: केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३: विभिन्न विद्यालयलाई सम्मान
kendrabindu.com · 1 हप्ता अघि

काठमाडौं । शिक्षा क्षेत्रमा नवीन अभ्यास, गुणस्तरीय शिक्षण प्रणाली तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै भीएस निकेतन सेकेण्डरी स्कुल लाई ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’ प्रदान गरिने भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत उक्त विद्यालयलाई यस प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हाे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू