लिभरपुललाई ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्रदान
▸ यस स्टोरीको अंश: केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३: विभिन्न विद्यालयलाई सम्मान
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेशनल सेकेण्डरी स्कुलले यस वर्षको ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा लिभरपुल स्कुललाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›