तेन्जिङ नोर्गे ओपन क्लाइम्बिङ सुरु: विदेशी खेलाडी पनि फाइनलमा
▸ यस स्टोरीको अंश: तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४-१५ मा हुँदै, १२ खेलाडी फाइनलमा
काठमाडौँमा ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ को तेस्रो संस्करण सुरु भएको छ । प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ खेलाडी प्रवेश गरेका छन् । यस वर्ष पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको ‘लिड क्लाइम्बिङ’ विधामा प्रतियोगिता आयोजना गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›